२७ वर्ष अगाडि गाउँको एक जना अंकलसँग राजधानी काठमाडौं पसेको,त्यहाँको धुवाँ धुलोले गर्दा आफन्तहरुले पकाई दिएको मासु भात पनि मिठो हुँदैनथ्यो र मैले भन्थे,यो मासु भात भन्दा त गाउँको गुन्द्रुक ढिंडो नै मिठो भन्दा सँगै गएको अंकलले तँलाई यस्तो राम्रो शहरमा बसेर खाने भाग्य भए पो मिठो हुन्छ,भन्नुहुन्थ्यो!हुन पनि आ आफ्नो भाग्यरहेछ!म शहर बस्नै सकिन,उहाँ गाउँ फर्केर कहिल्यै आउनु भएन!!!
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.